स्वास्थ्य बीमामा ईएमआर प्रणाली अनिवार्य
नेपाल स्वास्थ्य, स्वास्थ्य बीमा बोर्डले अबदेखि बीमा कार्यक्रममा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड ( (ईएमआर)) प्रणाली लागू गर्न निर्देशन दिएको छ। बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट अझै पनि हस्तलिखित (म्यानुअल) रूपमा दाबी पेश हुने गरेको र त्यसले गर्दा रुजु तथा मूल्याङ्कनमा अत्यधिक समय लाग्ने गरेको…

