गुल्मीको गुल्मीदरबारमा पोषण लेखाजोखा तथा रक्तअल्पता जाँच कार्यक्रम सम्पन्न

फोटोफिचर स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,
गुल्मीको छत्रकोट गाउँपालिकाको समन्वय र स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा पालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका किशोरीहरूको पोषण लेखाजोखा तथा रक्तअल्पता जाँच कार्यक्रम सम्पन्न भएको छ । उक्त जाँच कार्यक्रम आदर्श मा.वि. दिगाम, जनता मा.वि. श्रृगां तथा आत्मबोध मा.वि. खज्र्यागंमा सम्पन्न गरिएको हो । सामुदायिक विद्यालयहरुमा नै पुगी किशोरीहरुको जाँच गरिएको गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्यामसुन्दर पोख्रेलले बताएका छन्।


प्रकाशित मितिः २०८२ पौष २५ गते, बिहान ८ः१२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *