पुरुषभन्दा महिलाहरू किन बढी बाँच्छन् ?

एलेन त्साङ, तपाईं महिला हुनुहुन्छ भने सम्भवतः तपाईंका दाजुभाइ वा पुरुष साथीहरूको तुलनामा बढी समय बाँच्न सक्नुहुन्छ । विश्वव्यापी औसत हेर्दा महिलाहरू पुरुषभन्दा करिब पाँच वर्ष बढी बाँच्ने गर्छन् ।महिलाहरू किन लामो समयसम्म बाँच्छन् भन्ने स्पष्ट कारण वैज्ञानिकहरूले अझै पूर्ण रूपमा पत्ता लगाइसकेका छैनन् । तर, उनीहरुसँग केही महत्त्वपूर्ण तर्कहरू छन्, जसले यसको कारण बुझ्न […]

रोल्पामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समन्वय बैठक

नेपाल स्वास्थ्य, रोल्पामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समन्वय बैठक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ को अवसर पारेर मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी समन्वय बैठक लिबाङमा आयोजना गरिएको थियो । छलफल कार्यक्रममा सहभागी वक्ताले बिश्वमै दुर्लभ रहेको रेडपाण्डा रोल्पामा पाइने भएको हुनाले यसको संरक्षण र प्रबद्धनको लागि राज्यले ध्यान दिनुपर्ने बताएका थिए । […]

वायु प्रदूषणको बढ्दो जोखिम

सपना केसी, पछिल्लो समय विश्वभर नै वायु प्रदूषण एक गम्भीर र अदृश्य स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । बढ्दो सहरीकरण, सवारी साधनको अत्यधिक प्रयोग, कलकारखानाबाट निस्कने धुवाँ र वनजङ्गलमा लाग्ने डढेलोका कारण हामीले फेर्ने हावा दिनप्रतिदिन विषाक्त बन्दै गएको छ । वायु प्रदूषणले मानिसको श्वासप्रश्वास प्रणालीमा मात्र नभई समग्र स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ […]

अब यस्तो बन्नेछ अर्घाखाँची अस्पताल

नेपाल स्वास्थ्य, अर्घाखाँचीबाट निर्वाचित सांसद हरि प्रसाद भुसालले अब सुविधासम्पन्न अर्घाखाँची अस्पताल बन्ने बताएका छन्। उनका अनुसार यसका लागि केहिदिनमै टेन्डर आव्हान हुनेछ। यसअघि धेरैपटक नयाँ अस्पताल भवन बन्ने भनिएपनि नबनेको उल्लेख गर्दै उनले आवश्यक जनशक्तिको पनि व्यवस्थापन गर्ने बताए। उनले नयाँ भवन बढीमा १००० दिनमै बन्ने समेत आफ्नो सामाजिक संजालमार्फत बताएका छन् । प्रकाशित […]

उपभोक्ता स्वास्थ्यमा सरोकारवालाको दायित्व

अनिता कुँवर, उपभोक्ताको स्वास्थ्य स्वस्थ्य भएमात्रै मानिसको जीवनयापनसँगै विभिन्न आर्थिक क्रियाकलापहरु दिगो रुपमा अगाडी बढ्न सक्छन् । आम मानिस कुनै न कुनै रुपमा यस धर्तीमा उपभोक्ताको रुपमा अस्तित्वमा रहेका छन् । एउटा राज्यमात्रै नभएर समग्र राष्ट्रको हितको लागि पनि उपभोक्ता स्वास्थ्यको विषय एकदमै महत्वपूर्ण विषय हो । नेपालको संविधानमा पनि उपभोक्ताको स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको […]

सरकारी कार्यालयदेखि देशैभरिका अस्पताल सफा गरिने

नेपाल स्वास्थ्य, सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ।  सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो। त्यसका लागि सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको जनाइएको छ। सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह  शुभारम्भ हुनेछ । प्रकाशित मिति: […]

लैङ्गिक हिंसामा परेमा तत्काल खबर गर्न मन्त्रालयको आग्रह

नेपाल स्वास्थ्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा  तत्काल खबर गर्न आग्रह गरेको छ । महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाईन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं. १०० वा बाल हेल्पलाइन […]

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

नेपाल स्वास्थ्य, दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ। पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने भएको छ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा. दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एनजियोप्लाष्टि गरेको […]

२३ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइयो

नेपाल स्वास्थ्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ । यही ६ र ७ वैशाखबाट सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र २१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए । यस्तै, आठ लाख […]

ब्लग: एक इन्जिनियरको कर्म, संघर्ष र विश्वासको कथा

ई.नरबहादुर बोहरा,डोटी जिल्लाको बडीकेदार गाउँपालिका–३, कडगाउँ– पहाडको काखमा अडिएको, कुहिरोले बिहान ढाक्ने र साँझ परेपछि सपनाले भरिने एउटा सानो गाउँ। त्यहीँ मेरो जन्म भयो। त्यस्तो भूमिमा, जहाँ आकाश जति ठूलो आकांक्षा थियो, तर हातमा समातिने साधनहरू सधैँ साना थिए। गाउँमा जीवन सरल थियो, तर संघर्षले भरिएको। माटोका आँगन, पाखा–पखेरामा दौडिने बाल्यकाल र अभावसँगै हाँस्न सिकेको […]