तौल घटाउने तीन सूत्र

डा. ओममूर्ति अनिल, पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको संख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । धेरै दीर्घरोगहरुको प्रमुख कारण मोटोपन मानिएको छ । बढ्दो सहरीकरण र परिवर्तित जीवनशैलीका कारण मोटोपन धेरैको समस्या बनेको छ । त्यसैले तौल घटाउन जीवनशैलीमा सुधार, उपबास र किलो डाइट प्रभावकारी उपाय हुन सक्छन् । […]

फोक्सो सफा गर्ने प्राकृतिक तरिका

नेपाल स्वास्थ्य,फोक्सोलाई सफा गर्न र फोक्सोको स्वास्थ्य सुधार गर्न सम्भव र त्यत्तिकै रुपमा पनि अति आवश्यक छ। कुनै पनि व्यक्तिले आफ्नो फोक्सो स्वस्थ्य राख्नको लागि हानिकारक विषाक्त पदार्थहरू जस्तै चुरोटको धुवाँ र वायु प्रदूषणबाट जोगिनु अति आवश्यक छ । सँगसँगै व्यक्तिले आफ्नो जीवनशैली, व्यवहार, नियमित व्यायाम र राम्रो खानापानमा समेत त्यत्तिकै ध्यान पुर्याउनु आवश्यक हुन्छ […]

कोलेस्टेरोल नियन्त्रण गर्न के खाने, के नखाने?

हामीमध्ये धेरैलाई पकौडा, समोसा र बर्गर जस्ता परिकार अत्यन्तै मन पर्छन् । तर, हामी प्रायः सुनिरहन्छौँ कि यस्ता खानेकुराको अत्यधिक सेवनले कोलेस्टेरोलको मात्रा बढाउन सक्छ । चिकित्सकहरूको भनाइमा, कोलेस्टेरोलको समस्या अहिले केवल वृद्धहरूमा मात्र होइन, युवाहरूमा पनि गम्भीर रूपमा देखिन थालेको छ । कम उमेरमै कोलेस्टेरोल बढ्नु, वृद्ध अवस्थामा बढेको कोलेस्टेरोलको तुलनामा अझै घातक हुन सक्छ […]

कपाल स्वस्थ्य राख्न के गर्ने?

नेपाल स्वास्थ्य, आम मानिसले बढी चासो राख्ने तपाई हाम्रो कपाल सकेसम्म कसरी स्वस्थ्य राख्ने भन्ने जिज्ञासा सबैमा रहेको हुन्छ । आज हामीले यहि कपाललाई कसरी राम्रो राख्न सकिन्छ भनेर तपाइहरुलाई अमेरिकन एकेडेमी अफ डर्माटोलोजीमा प्रकाशित केही टिप्स पस्कँदैं छौं । आफ्नो कपालको प्रकार जान्नुहोस्:तपाईंको कपाल घुमाउरो, सीधा, खस्रो, मसिनो, वा अन्य प्रकारको हो त्यो पहिले […]

आँप खानुअघि ध्यान दिनुपर्ने कुरा

एजेन्सी। गर्मी मौसम सुरु भएसँगै आँपहरू पनि बजारमा आइसकेका छन् । आँप बच्चादेखि बुढासम्म सबैलाई मनपर्ने फलमध्ये एक हो । मौसमी फलहरू खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। तर, आँपलाई खाँदा केही सावधानीहरू पनि अपनाउनुपर्ने हुन्छ । कुनै पनि कुरा आवश्यकताभन्दा धेरै खाएको खण्डमा त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । त्यस्तै, आँप खानुअघि पनि केही […]

अनारका फाइदाहरु

नेपाल स्वास्थ्य, स्वास्थ्यको लागि अति लाभदायक फलफूलमध्ये अनार पनि एक हो । यसमा धेरै प्रकारका भिटामिन, खनिज लगायतका पदार्थ पाइन्छ । यसमा पुनिक्लागिन्स नामक एन्टिअक्सिडेन्ट समेत पाइन्छ । अध्ययनहरुका अनुसार पुरुषमा हुने प्रोष्टेट क्यान्सरबाट केहि हदसम्म बच्न यसले सघाउ पुर्र्याउँदछ । अनारको जुसले जोर्निहरुमा फाइदा पुग्नुको साथै उच्च रक्तचाप समेत नियन्त्रण गर्न सहयोग गर्दछ । […]

कसरी बढाउने महिलाले प्रजनन क्षमता ?

महिलामा प्रजनन क्षमताको लागि जीवनशैलीसँग सम्बन्धित केही कुराहरू अपनाउनु फाइदाजनक हुन्छ। दैनिक दिनचर्यामा केही आवश्यक परिवर्तन गरेर महिलाहरूको आमा बन्ने इच्छा पूरा गर्न सकिन्छ। यसका लागि उनीहरूले पौष्टिक खाना खानु, तनाव व्यवस्थापन गर्नु, पर्याप्त निद्रा लिनु र शारीरिक गतिविधि गर्नु महत्त्वपूर्ण छ।   आज हामी तपाईंलाई केही यस्ता बानीहरूको बारेमा बताउन गइरहेका छौं, जुन अपनाएर महिलाहरूले […]

गर्मी मौसममा कस्ता खानेकुरा खाने के नखाने ?

गर्मी बढेसँगै धेरैलाई खाना रुची नहुने, मुख र घाँटी सुक्खा भइराख्ने जस्ता समस्या देखिन सक्छ । कतिपय मानिस घरबाहिर रहने र व्यस्तताका कारण पर्याप्त पानी पिउन नपाउने हुँदा धेरै स्वास्थ्य समस्या हुने गरेको पाइन्छ । गर्मीयाममा कस्ता खानेकुरा खाएर स्वास्थ्यलाई सन्तुलनमा राख्ने त हेरौँ विश्व स्वास्थ्य संगठनका केही सुझाव ।  गर्मीयाममा जेसुकै खाए पनि पर्याप्त […]

सफा र स्वस्थ स्किनको लागि जाडो महिनामा के नगर्ने ?

डा.प्रकाश आचार्य, गर्मीको तुलनामा जाडो मौसममा हाम्रो छालाबाट पानी निस्किने प्रक्रिया २० देखि २५ प्रतिशतसम्म बढ्ने अध्ययनहरुले देखाएको छ । त्यस्तै छालाको फुस्रोपन पनि ३० प्रतिशतले बढ्ने गर्दछ । यीनै कारणले जाडो मौसममा हाम्रो छाला सुख्खा र फुस्रो देखिन गर्दछ । त्यस्तै गरेर छाला बढी सेन्सेटिभ पनि हुने गर्दछ । त्यसैले जाडो मौसममा स्किन कियर […]

स्याउ खानुका फाइदाहरु

नेपाल स्वास्थ्य, स्याउका धेरै फाइदा छन् । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्व रहेका हुन्छन् । स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्व पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ । स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस बोक्रासहित खाने गर्दछन् भने केही […]