यस्तो छ संघीय लोकसेवा आयोगले लिने ‘स्टाफ नर्स’ परीक्षाको पाठ्यक्रम
नेपाल स्वास्थ्य,नेपाल स्वास्थ्य सेवा अन्तर्गत पर्ने जनरल नर्सिङ समूह, पाँचौ तहको स्टाफ नर्स पदका लागि संघीय लोकसेवा आयोगले लिने परीक्षामा उत्तिर्ण हुनको लागि दुईवटा चरण पार गर्नुपर्ने हुन्छ । जसको लागि पहिलो चरणमा लिखित परीक्षा हुन्छ भने दोस्रो चरणमा अन्तर्वार्ता हुने गर्दछ । पहिलो चरणको लागि सामान्य ज्ञान साथै सार्वजनिक व्यवस्थापन र सेवा सम्बन्धी कार्य […]

