नेपाल स्वास्थ्य,
नेपाल स्वास्थ्य सेवा अन्तर्गत पर्ने फिजियोथेरापी समूह, सातौ तहको फिजियोथेरापिष्ट पदका लागि लोकसेवा लिने परीक्षामा उत्तिर्ण हुनको लागि दुईवटा चरण पार गर्नुपर्ने हुन्छ । जसको लागि पहिलो चरणमा लिखित परीक्षा हुन्छ भने दोस्रो चरणमा सामूहिक परीक्षण तथा अन्तर्वार्ता हुने गर्दछ । पहिलो चरणमा दुईवटा पत्रहरु हुन्छन् जसमा वस्तुगत र विषयगतको परीक्षा दिनुपर्छ ।
हेर्नुहोस् परीक्षाको लागि निर्धारण गरिएको पाठ्यक्रम:
प्रकाशित मितिः २०७९ माघ १८, दिउँसो ४ः२७ बजे ।

