नेपाल स्वास्थ्य,
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्वास्थ्यका विभिन्न पदमा रोजगारी खुलेको छ । उपप्राध्यापकदेखि अस्पताल सफाइकर्मीसम्मको विज्ञापन भएको छ । उक्त पदमा सूचना प्रकाशित भएको १५ दिनसम्ममा आवेदन दिन सकिने जनाइएको छ ।
पूरा विवरणको लागि यो सूचना हेर्नुहोस्ः

प्रकाशित मितिः २०७९ माघ १८, दिउँसो ४ः२७ बजे ।

