ब्लग: चिकित्सक र बिरामीबीच विश्वासको सम्बन्ध

डा. दीपक मल्ल अस्पतालको ढोका पार गरेर आउने हरेक बिरामीसँग एउटा परिवारको आशा, विश्वास र सपना जोडिएको हुन्छ। त्यो आशा जोगाउने जिम्मेवारी हाम्रो काँधमा पनि उत्तिकै हुन्छ। हामी चिकित्सक, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीहरू उपचार गर्दा केवल आफ्नो ज्ञान मात्र होइन, आफ्नो समय, पसिना, निद्रा, भोक र मनसमेत समर्पण गरिरहेका हुन्छौँ। धेरै रातहरू आफ्नै परिवारसँग होइन, […]

पुरुषभन्दा महिलाहरू किन बढी बाँच्छन् ?

एलेन त्साङ, तपाईं महिला हुनुहुन्छ भने सम्भवतः तपाईंका दाजुभाइ वा पुरुष साथीहरूको तुलनामा बढी समय बाँच्न सक्नुहुन्छ । विश्वव्यापी औसत हेर्दा महिलाहरू पुरुषभन्दा करिब पाँच वर्ष बढी बाँच्ने गर्छन् ।महिलाहरू किन लामो समयसम्म बाँच्छन् भन्ने स्पष्ट कारण वैज्ञानिकहरूले अझै पूर्ण रूपमा पत्ता लगाइसकेका छैनन् । तर, उनीहरुसँग केही महत्त्वपूर्ण तर्कहरू छन्, जसले यसको कारण बुझ्न […]

डा. नरेश भन्छन्: ‘मुटु रोगबाट बच्न पारिवारिक जोखिम बुझ्नुपर्छ’

डा. नरेश त्रेहान भारतका प्रसिद्ध मुटुरोग विशेषज्ञ हुन्। उनी मेदान्ता- द मेडिसिटी अस्पताल हरियाणा, भारतमा कार्यरत छन् । उनिसँँग इन्डिया टुडेका लागि लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।- सम्पादक अहिले युवाहरूमा पनि हार्ट अट्याक धेरै देखिन थालेको छ। मुख्य कारण के हो? पहिले मुटुरोगलाई वृद्धावस्थाको समस्या मानिन्थ्यो। तर अहिले २५–४० वर्ष उमेर समूहमा पनि अचानक […]

उपभोक्ता स्वास्थ्यमा सरोकारवालाको दायित्व

अनिता कुँवर, उपभोक्ताको स्वास्थ्य स्वस्थ्य भएमात्रै मानिसको जीवनयापनसँगै विभिन्न आर्थिक क्रियाकलापहरु दिगो रुपमा अगाडी बढ्न सक्छन् । आम मानिस कुनै न कुनै रुपमा यस धर्तीमा उपभोक्ताको रुपमा अस्तित्वमा रहेका छन् । एउटा राज्यमात्रै नभएर समग्र राष्ट्रको हितको लागि पनि उपभोक्ता स्वास्थ्यको विषय एकदमै महत्वपूर्ण विषय हो । नेपालको संविधानमा पनि उपभोक्ताको स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको […]

दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल स्वास्थ्य, दन्त स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विशेषगरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी महोत्तरीको बर्दिबास र धुनुषाको लालगढमा रहेका विभिन्न विद्याललयमा कार्यक्रम आयोजना गरिएको डा. पुष्कर काफ्लेले जानकारी दिएका छन् । संगै डा. काफ्लेको नेतृत्वमा “जाडोलाई न्यानो बनाउने अभियान” अन्तर्गत महोत्तरीको बर्दिबास र धुनुषाको लालगढमा करिब १०० जनालाई ब्लान्केट,लत्ताकपडा, ब्रस र ५० […]

कपिलवस्तु अस्पतालको प्रयोगशालामा कल्चर सेवा सुरु

नेपाल स्वास्थ्य, कपिलवस्तु अस्पतालको प्रयोगशालामा कल्चर सेवा सुरु भएको छ। उक्त सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम सारुले उद्घघाटन गरेका छन्।उक्त सेवाको उद्घघाटन गर्दै मन्त्री सारुले गुणस्तरीय सेवा प्रदान गर्ने बिषयमा लाग्न र अस्पताललाई आत्मनिर्भर बनाउन योजनाबद्ध रुपमा अघि बढ्न सुझाव दिएका छन्। सोही अवसरमा कपिलवस्तु आयुर्बेद केन्द्रको पनि अवलोकन गर्दै नागरिकको सहज सेवामा […]

कसरी गर्ने शिशु र सुत्केरीको हेरचाह ?

जन्मेको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था भनिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो । तर, यो अवस्था आमा र शिशुका लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो । स्याहारकर्ता वा सहयोगीको सानो गल्तीले आमा र शिशुको मृत्यु हुने तथा जीवनभरका लागि अपाङ्ग हुने सम्भावना हुन्छ । त्यसैले नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र […]

लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सङ्कलन केन्द्र बन्ने

नेपाल स्वास्थ्य, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सङ्कलन केन्द्र बन्ने भएको छ । केन्द्र स्थापनाका लागि रुपन्देही व्यापार सङ्घ र लुम्बिनी प्रादेशिक अस्पतालबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार सङ्घको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त सङ्कलन केन्द्र सञ्चालन गरिने भएको हो । अस्पतालमा रक्त सङ्कलन केन्द्र स्थापनासँगै सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ । […]

अस्पताल- एक वृद्धाश्रम

अनुश्री बुवाआमाको आफ्नो घर छ, तर जीवनमा शीतलता छैन।जोडेको सम्पत्ति छ, तर एक मानो पकाएर खाने तागत छैन। सन्तानहरू छन्, तर दुःखमा कसैको साहारा छैन। म यस जिल्ला अस्पतालमा करिब १० महिना भयो काम थालेको। यस अवधिमा मैले यस्ता धेरै घटनाहरू देखेँ, जहाँ बुवाआमाको माया सन्तानप्रति थियो र सन्तानको‌ अपार माया आमाबुवाप्रति देखिन्थ्यो। तर केही […]

रामपुर नगरपालिका पूर्णखोप दिगाेपना सुनिश्चितता घोषणा

पाल्पा ,पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो । रामपुरलाई घोषणा गरे संगै जिल्लाका आठ वटा पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण […]