लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सङ्कलन केन्द्र बन्ने

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सङ्कलन केन्द्र बन्ने भएको छ । केन्द्र स्थापनाका लागि रुपन्देही व्यापार सङ्घ र लुम्बिनी प्रादेशिक अस्पतालबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार सङ्घको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त सङ्कलन केन्द्र सञ्चालन गरिने भएको हो ।

अस्पतालमा रक्त सङ्कलन केन्द्र स्थापनासँगै सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:२०८२ जेठ १४ गते, बिहान १०:५७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *