कान्ति बाल अस्पतालमा रोजगारीको अवसर 

नेपाल स्वास्थ्य, कान्ति बाल अस्पतालमा चिकित्सक, बायोमेडिकल इन्जिनियर, नर्सहरुको लागि रोजगारीको अवसर खुलेको छ । अस्पतालले करार सेवामा पदपूर्ति गर्नका लागि २४ जना मेडिकल अधिकृत, १ जना बायोमेडिकल इन्जिनियर र १७ जना स्टाफ नर्सका लागि दरखास्त आव्हान गरेको छ । आगामी १८ मंसिरसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ । प्रकाशित मिति: २०८२ मङ्सिर ५ […]

टिचिङ अस्पतालले माग्यो १०० जना स्टाफ नर्स

नेपाल स्वास्थ्य, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले १०० सय जना नर्स  मागेको छ। अस्पतालले एक सूचना गर्दै करार सेवामा १०० जना नर्स भर्ना गर्न लागेको जनाएको छ। योग्य उम्मेदवारहरूले आगामी २५ जेठ देखि  असार १ गते सम्म  बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन्। नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्ण गरेका व्यक्तिहरूले लागि […]

काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थमा कर्मचारी माग

नेपाल स्वास्थ्य, काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थमा कर्मचारी माग भएको छ । एक प्रकाशित सूचना अनुसार बरिष्ठ नर्सिंग सुपरभाइजर कन्सल्ट्यान्ट बालरोग विशेषज्ञ, मेडिकल अधिकृत, फिजियोथेरापिष्ट, स्टाफ नर्स, रेडियोग्राफर, ल्याब टेक्निसियन लगायतका पदहरुमा संस्थाले वित्रापन गरेको हो । आवेदन विज्ञापन प्रकाशित भएको मितिले ३० दिनसम्ममा दिन सकिनेछ । परीक्षाको किसिम भने पछि तोकिने संस्थाले जनाएको छ […]

दाङमा सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले माग्यो भारी संख्यामा कर्मचारी

नेपाल स्वास्थ्य, दाङको घोराहीमा सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ। उसले चिकित्सक, नर्स, पारामेडिक्स, बायोमेडिकल इन्जिनियर, प्रशासनका कर्मचारी लगायतमा भारी संख्यामा विज्ञापन गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गर्दे उक्त जानकारी दिएको हो । अस्पतालले सबै गरी करिब ८२१ जना कर्मचारी माग गरेको हो । प्रकाशित मितिः २०८१ […]

कोशी प्रदेशले खुलायो एचए,नर्स लगायतका पदमा रोजगारी

नेपाल स्वास्थ्य, कोशी प्रदेशले हेल्थ असिस्टेन्ट, नर्स, ल्याब टेक्निसियन, बायोमेडिकल टेक्निसियन, डेन्टल हाइजिनिष्टका पदमा विज्ञापन खुलाएको छ। आयोगले एक सूचना जारी गर्दै उक्त पदहरुमा विज्ञापन खुलाएको हो। दरखास्त आवेदन आउँदो पुस १४ गतेसम्म दिनुपर्नेछ । प्रकाशित मितिः २०८१ मंसिर २४ गते, दिउँसो ४ः११ बजे

काठमाडौँ महानगरले माग्यो १०८ जना स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य, काठमाडौं महानगरपालिकाले करारमा १०८ जना स्वास्थ्यकर्मी माग गरेको छ।  महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै १०८ जना स्वास्थ्यकर्मी माग गरेको हो।  महानगरपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक परेकाले करारमा स्वास्थ्यकर्मी माग गरेको पालिकाले जनाएको छ।  प्रकाशित मिति: २०८१ कार्तिक ७ […]

स्टाफ नर्सलाई प्रहरी अस्पतालमा रोजगारीको अवसर

नेपाल स्वास्थ्य,नेपाल प्रहरीले २० जना स्टाफ नर्स (प्रहरी नायब निरीक्षक) करार सेवामा लिनको लागि विज्ञापन गरेको छ । जसका लागि भदौ ६ गतेसम्म आवेदन दिन सकिन्छ। दरखास्त नेपाल प्रहरी अस्पतालमा पाइनेछ । प्रकाशित मितिः २०८१ साउन ३० गते, बिहान ७ः५१ बजे

वीर अस्पतालले माग्यो एकसय जना स्टाफ नर्स

नेपाल स्वास्थ्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले करार सेवामा १०० जना स्टाफ नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त दिन सक्नेछन् । परीक्षा आगामी जेठ २६ का लागि तोकिएको अस्पतालले उल्लेख गरेको छ ।  प्रकाशित मिति: २०८१ जेठ १२, दिउँसो १२:०१ बजे

कान्ति बाल अस्पतालमा विभिन्न पदमा रोजगारीको अवसर

नेपाल स्वास्थ्य, कान्ति बाल अस्पतालले चिकित्सक, नर्सिङ अधिकृत र स्टाफ नर्सको लागि करार सेवामा विज्ञापन आब्हान गरेको छ । अस्पतालले १९ जना मेडिकल अधिकृत, एक जना नर्सिङ अधिकृत र २४ जना स्टाफ नर्सको लागि रोजगारको अवसर सिर्जना गरेको हो । उक्त पदहरुमा जेठ १ भित्र दरखास्त पेश गर्न समय दिएको छ । सूचना यसप्रकार रहेको […]

लुम्बिनी प्रदेश लोकसेवाले माग्यो भारी संख्यामा अहेब, अनमी

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेश लोकसेवाले भारी संख्यामा अहेब, अनमीको माग गरेको छ । आयोगले प्रकाशित गरेको सूचना अनुसार ७४ जना अहेबको माग गरिएको छ भने अनमीतर्फ ७९ जना रहेका छन् । आयोगले यो विज्ञापन स्थानीय सेवाको लागि गरेको हो । त्यसैगरी बैध ५ जना र ल्याब असिस्टेण्ट १ जना पनि मागेको छ । उक्त पदहरुमा […]