लोकसेवा आयोगले ठूलो संख्यामा नर्ससहित माग्यो स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य, लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवाका पाँचौँ तहका (प्राविधिक) पदको आन्तरिक, खुल्ला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । आयोगले स्टाफ नर्स, फार्मेसी सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर, बायोमेडिकल टेक्निसियन लगायतका पदमा विज्ञापन खुलाएको हो । आवेदन www.psc.gov.np मा गएर दिन सकिन्छ। प्रकाशित मिति: २०८० माघ २६ गते, बिहान ५:२३ बजे

गंगालाल अस्पतालले माग्यो नर्स, सर्जनसहित कर्मचारी

नेपाल स्वास्थ्य, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १३ जना कर्मचारी माग गरेको छ। अस्पतालले सर्जनदेखि प्रशासनसम्मका कर्मचारी मागेको हो । अस्पतालले शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो । प्रकाशित मिति: २०८० कार्तिक २४ गते, बिहान ८:५२ बजे

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा रोजगारीको अवसर

नेपाल स्वास्थ्य डटकम,पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। आवेदन कर्ताले मंसिर १३ गतेसम्म आवेदन दिन सक्नेछन्। हेर्नुहोस् पूरा सूचना: प्रकाशित मितिः २०८० कार्तिक १४ गते, दिउँसो २ः४१ बजे

चिकित्सा शास्त्र अध्ययन संस्थानले माग्यो ५० स्टाफ नर्स

नेपाल स्वास्थ्य डटकम, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ।संस्थानले सूचना जारी गर्दै शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। प्रकाशित मितिः २०८० भदौ २२ गते, बिहान ८ः०१ बजे

बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले माग्यो १४२ जना स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य डटकम,बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न पदमा १४२ जना जनशक्ति करारमा सेवामा आवेदन माग गरेको छ। निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै माताहतका कार्यालयमा आवश्यक जनशक्ति करारमा नियुक्त गर्नको लागि यति धेरै संख्यामा विज्ञापन गरेको हो । हेरौं पूरा सूचना: प्रकाशित मितिः २०८० साउन २८, दिउँसो ४ः११ बजे

नर्सिङ पढेकालाई बेलायतमा काम गर्न जाने अवसर

नेपाल स्वास्थ्य डटकम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘पाइलट प्रोग्राम’ का रूपमा पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो। बेलायत जान इच्छुक नर्सले […]

कर्णाली प्रदेशले माग्यो करार सेवामा स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य डटकम,सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ करार सेवामा कर्मचारी माग गरेको छ।कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरे बमोजिम मन्त्रालयले स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको छ । हेर्नुहोस् सूचनाः प्रकाशित मितिः २०८० असार २० गते, बिहान ७ः३९ बजे

स्वास्थ्य बिमा बोर्डले माग्यो करारमा ५५ जना दर्ता अधिकारी

नेपाल स्वास्थ्य डटकम,स्वास्थ्य बिमा बोर्डले करारमा दर्ता अधिकारीको विज्ञापन गरेको छ । एक सूचना प्रकाशित गर्दे बोर्डले करारमा ५५ जना दर्ता अधिकारीको माग गरेको छ । जसको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ । बोर्डका अनुसार परीक्षाको किसिम लिखित, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता हुनेछ ।पूरा विवरणः प्रकाशित मितिः २०८० […]

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो करारमा स्वास्थ्यकर्मी

नेपाल स्वास्थ्य,लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले करारमा स्वास्थ्यकर्मीको लागि आवेदन खुलाएको छ । प्रकाशित भएको सूचना अनुसार प्रदेश अन्तर्गत रहेका कार्यालयहरुको लागि मन्त्रालयले विज्ञापन आह्वान गरेको हो ।पूरा विवरण हेर्नुहोस् । प्रकाशित मितिः २०८० बैशाख १३, बिहान ९ः०३ बजे

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो २० जना स्टाफ नर्स

नेपाल स्वास्थ्यमनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले २० जना स्टाफ नर्सको लागि विज्ञापन गरेको छ । सेन्टरले आज विज्ञापन निकाल्दैं योग्यता पुगेका इच्छुक उम्मेदवारलाई चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । हेरौं पूरा विवरणः प्रकाशित मितिः २०७९ चैत्र १०, बिहान ०८ः०१ बजे