बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले माग्यो १४२ जना स्वास्थ्यकर्मी

रोजगार

नेपाल स्वास्थ्य डटकम,
बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न पदमा १४२ जना जनशक्ति करारमा सेवामा आवेदन माग गरेको छ। निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै माताहतका कार्यालयमा आवश्यक जनशक्ति करारमा नियुक्त गर्नको लागि यति धेरै संख्यामा विज्ञापन गरेको हो ।
हेरौं पूरा सूचना:


प्रकाशित मितिः २०८० साउन २८, दिउँसो ४ः११ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *