नेपाल स्वास्थ्य,
नेपाल प्रहरीले २० जना स्टाफ नर्स (प्रहरी नायब निरीक्षक) करार सेवामा लिनको लागि विज्ञापन गरेको छ । जसका लागि भदौ ६ गतेसम्म आवेदन दिन सकिन्छ। दरखास्त नेपाल प्रहरी अस्पतालमा पाइनेछ ।

प्रकाशित मितिः २०८१ साउन ३० गते, बिहान ७ः५१ बजे