निर्वाचनलाई लक्षित गर्दे सरकारले दियो सार्वजनिक बिदा

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
सरकारले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी दुई दिन सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यसैगरी मतदानस्थल रहेका शिक्षण संस्था विद्यालयलाई भने दुई गतेदेखि नै बिदा दिइने जनाइएको छ ।

गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा बिदाबारे जानकारी दिइएको हो ।

हेर्नुहोस् सूचनाः


प्रकाशित मितिः २०७९ कार्तिक २९, दिउँसो १ः५१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *