लुम्बिनी प्रदेशले खुलायो स्वास्थ्य पाँचौ तहका विभिन्न पदमा विज्ञापन

रोजगार हेडलाइन्स

नेपाल स्वास्थ्य


प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न पदहरुको विज्ञापन गरेको छ । आयोगले आज सूचना निकाल्दैं स्वास्थ्य सेवा अन्तर्गत समेतका प्राविधिक सहायकस्तर पाँचौ तहमा विज्ञापन आव्हान गरेको हो ।

आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक अन्तर्गत हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफर, डेण्टल हाइजिनिष्ट, फार्मेसी सहायक, मेडिकल रेकर्डर, फिजियोथेरापी सहायक पदहरुमा आवेदन माग गरेको हो ।
हेर्नुहोस् पूरा विवरणः

प्रकाशित मितिः २०७९ कात्तिक २८, विहान ७ः२९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *