नेपाल स्वास्थ्य
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट अस्पतालले जनाएको छ । अस्पतालले आज निकालेको प्रेस विज्ञप्तिमा उहाँको अवस्थामा उल्लेखनीय सुधार नभएको जनाएको छ । जोशी विगत २२ दिनदेखी उपचारको लागि अस्पतालमा भर्ना भएका हुन् ।

प्रकाशित मितिः २०७९ असोज २८, दिउँसो ५ः३८ बजे

