मानसिक स्वास्थ्य र मनोपरामर्श: कसरी आम पहुँचसम्म पुर्‍याउने?

जेनिस बिष्ट, मनोसामाजिक परामर्शकर्ता तथा मनोस्वास्थ्यकर्मी हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै गर्दा यस वर्षको अन्तर्राष्ट्रिय नाराले भन्छ— “अनुभूत अनुभवहरूको सुनुवाइ: वास्तविक आवाज, वास्तविक परिवर्तन”। तर, जबसम्म मानसिक स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको सहज पहुँचमा पुर्‍याउन सकिँदैन, तबसम्म वास्तविक परिवर्तन असम्भव छ। एक मनोस्वास्थ्यकर्मीको रूपमा मैले समाजमा देखेको सबैभन्दा ठूलो खाडल नै […]

आँखा स्वास्थ्यमा कसरी दिने ध्यान?

मुस्कान पंन्थी, अप्टोमेट्रिस्ट नेपालमा दिनानुदिन आँखा सम्बन्धी समस्याका बिरामी बढ्दैं गइरहेको देखिन्छ । यसका लागि हामी सामान्य सर्तकता अपनायौं भने धेरै हदसम्म आँखा सम्बन्धी रोगबाट हामी छुटकारा पाउन सक्छौं । मानिसको दृष्टि तलमाथी भए संसारनै अन्धकार हुने गर्दछ । तसर्थ पनि यसबाट बच्नको लागि केहि उपाय अबलम्बन गर्न सकियो भने अवश्य यसले स्वास्थ्यको लागि फाइदा […]

ब्लग: चिकित्सक र बिरामीबीच विश्वासको सम्बन्ध

डा. दीपक मल्ल अस्पतालको ढोका पार गरेर आउने हरेक बिरामीसँग एउटा परिवारको आशा, विश्वास र सपना जोडिएको हुन्छ। त्यो आशा जोगाउने जिम्मेवारी हाम्रो काँधमा पनि उत्तिकै हुन्छ। हामी चिकित्सक, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीहरू उपचार गर्दा केवल आफ्नो ज्ञान मात्र होइन, आफ्नो समय, पसिना, निद्रा, भोक र मनसमेत समर्पण गरिरहेका हुन्छौँ। धेरै रातहरू आफ्नै परिवारसँग होइन, […]

पुरुषभन्दा महिलाहरू किन बढी बाँच्छन् ?

एलेन त्साङ, तपाईं महिला हुनुहुन्छ भने सम्भवतः तपाईंका दाजुभाइ वा पुरुष साथीहरूको तुलनामा बढी समय बाँच्न सक्नुहुन्छ । विश्वव्यापी औसत हेर्दा महिलाहरू पुरुषभन्दा करिब पाँच वर्ष बढी बाँच्ने गर्छन् ।महिलाहरू किन लामो समयसम्म बाँच्छन् भन्ने स्पष्ट कारण वैज्ञानिकहरूले अझै पूर्ण रूपमा पत्ता लगाइसकेका छैनन् । तर, उनीहरुसँग केही महत्त्वपूर्ण तर्कहरू छन्, जसले यसको कारण बुझ्न […]

वायु प्रदूषणको बढ्दो जोखिम

सपना केसी, पछिल्लो समय विश्वभर नै वायु प्रदूषण एक गम्भीर र अदृश्य स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । बढ्दो सहरीकरण, सवारी साधनको अत्यधिक प्रयोग, कलकारखानाबाट निस्कने धुवाँ र वनजङ्गलमा लाग्ने डढेलोका कारण हामीले फेर्ने हावा दिनप्रतिदिन विषाक्त बन्दै गएको छ । वायु प्रदूषणले मानिसको श्वासप्रश्वास प्रणालीमा मात्र नभई समग्र स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ […]

उपभोक्ता स्वास्थ्यमा सरोकारवालाको दायित्व

अनिता कुँवर, उपभोक्ताको स्वास्थ्य स्वस्थ्य भएमात्रै मानिसको जीवनयापनसँगै विभिन्न आर्थिक क्रियाकलापहरु दिगो रुपमा अगाडी बढ्न सक्छन् । आम मानिस कुनै न कुनै रुपमा यस धर्तीमा उपभोक्ताको रुपमा अस्तित्वमा रहेका छन् । एउटा राज्यमात्रै नभएर समग्र राष्ट्रको हितको लागि पनि उपभोक्ता स्वास्थ्यको विषय एकदमै महत्वपूर्ण विषय हो । नेपालको संविधानमा पनि उपभोक्ताको स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको […]

ब्लग: एक इन्जिनियरको कर्म, संघर्ष र विश्वासको कथा

ई.नरबहादुर बोहरा,डोटी जिल्लाको बडीकेदार गाउँपालिका–३, कडगाउँ– पहाडको काखमा अडिएको, कुहिरोले बिहान ढाक्ने र साँझ परेपछि सपनाले भरिने एउटा सानो गाउँ। त्यहीँ मेरो जन्म भयो। त्यस्तो भूमिमा, जहाँ आकाश जति ठूलो आकांक्षा थियो, तर हातमा समातिने साधनहरू सधैँ साना थिए। गाउँमा जीवन सरल थियो, तर संघर्षले भरिएको। माटोका आँगन, पाखा–पखेरामा दौडिने बाल्यकाल र अभावसँगै हाँस्न सिकेको […]

डा.कृपेशको ब्लग: “मैले एक नर्सलाई भगवान् जस्तै देखेँ”

डा. कृपेश धिताल आज म ड्युटीमा थिएँ—एक निजी अस्पतालमा।एक सानो बच्चा भर्ना भएको थियो।अत्यन्तै कम तौल, समयभन्दा अघि जन्मिएको,र मेरो ड्युटीको क्रममा उसलाई बारम्बार झट्का (seizure) आइरहेको थियो। कन्सल्टेन्ट सरसँगै हामी अभिभावकलाई काउन्सेलिङ गरिरहेका थियौँ। उहाँहरूको आँखामा डर थियो, आवाजमा असहायता। कुरा गर्दै जाँदा थाहा भयो—आर्थिक अवस्था अत्यन्तै कमजोर। सरकारी अस्पतालमा बेड नपाएर मात्र निजी […]

उमेर अनुसार कस्तो र कति मासु खाने ?

नेपाल स्वास्थ्य, माछा मासुलाई प्रोटिनसहित पोषणको राम्रो स्रोत मानिन्छ । १०० ग्राम मासुमा लगभग २५ ग्रामभन्दा बढी प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त मात्रामा पाइन्छ । मासुको सेवनले मांसपेसी विकासमा समेत मद्दत गर्छ । मासुमा आइरनसहित भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ । जसको सेवनले मानिसलाई निकै […]

दुषित पानीले पार्ने असरहरु

कृष्णकुमार सैंजु, स्वच्छ पानीको लागी विश्वमै दोस्रो धनी देश नेपाल भएतापनि अधिकांश पिउने पानिको मुहान कथा कुवाहरू खुल्लावा बाहिरी बगेको पानी मिसिने खालको छ । त्यसैले दैनिक प्रयोग गर्ने वा पिउने पानिको उच्चिक ध्यान दिन आवश्यक छ । पानी प्रकृतिले दिएको निःशुल्क उपहार हो । शरीरलाई खानाजस्तै पानी पनि अति आवश्यक छ । शरीरलाई स्वस्थ […]