लोकसेवा आयोगले खुलायो स्वास्थ्यका सातौं र आठौं तहमा विज्ञापन

गृहपृष्ठ रोजगार हेडलाइन्स

नेपाल स्वास्थ्य डेस्क,
लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका विभिन्न पदहरुमा आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगिताको लागि विज्ञापन गरेको छ । आयोगले आज सूचना निकाल्दै स्वास्थ्य सेवाका आठौं तहमा मेडिकल अधिकृत, डेण्टल सर्जन, आयुर्वेद चिकित्सक र बायोमेडिकल इन्जिनियरको लागि आवेदन माग गरेको छ ।

त्यसैगरी सातौं तहमा नर्सिङ अधिकृत,मेडिकल ल्याब टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, फिजियोथेरापिष्ट, फार्मेसी अधिकृत र रेडियोग्राफी टेक्नोलोजिष्टमा आवेदन खोलेको छ

यी पदहरुमा दरखास्त दिने अन्तिम मिति मंसिर २० गते रहेको छ भने दोब्बर दस्तुर तिरी मंसिर २७ गतेसम्म आवेदन दिन सकिन्छ ।

हेर्नुहोस् पूरा सूचनाः


प्रकाशित मितिः २०७९ कार्तिक ३० गते, दिउँसो १ः४५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *