तपाइको श्वास गन्हाउँछ? यसरी राख्नुहोस् आफ्नो श्वास स्वस्थ्य

टिप्स हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
तपाई हामि अधिकांश श्वास गन्हाउने समस्याले पीडित छौं । यसबाट छुटकारा पाउनको लागि विभिन्न औषधी तथा केमिकलको समेत प्रयोग गरिरहेका हुन्छौं । नियमित रुपमा ब्रस गर्दा समेत यो समस्याले धेरैलाई दुःख दिने गर्दछ । कतिपय अवस्थामा हामी आफ्नो श्वासका कारण समेत लज्जित बन्नुपर्ने अवस्था समेत आउने गर्दछ ।

कसरी राख्ने त आफ्नो श्वास स्वस्थ्य?
– कम्तिमा पनि दिनको दुईपटक ब्रस गर्ने,
– पानी तथा फलफूलको सेवन गर्ने,
– तीक्ष्ण खानाजस्तै प्याज, लसुन, माछाका परिकार, सुपजस्ता खानेकुरा खाइसकेपछि ब्रस गर्ने,
– सूर्तिजन्य पदार्थको सेवन नगर्ने,
– सकभर मुख सुख्खा नराख्ने, पानी पिउने,
– चुइगम, सुकमेल, हर्बल टी, दालचिनीको सेवन गर्ने,
– यदि समस्या कम नभए चिकित्सकको परामर्श लिने ।

प्रकाशित मितिः २०७९ चैत्र ६ गते, दिउँसो ५ः४७ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *