सिभिल अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल स्वास्थ्य डटकम, सिभिल अस्पतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । अस्पतालले जारी गरेको सूचना अनुसार विभिन्न पदमा स्थायी नियुक्तिका लागि अवसर खुला गरेको हो । हेर्नुहोस् पूरा विवरण: प्रकाशित मिति: बुधबार, चैत १, २०७९ १९:४८

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विभिन्न पदमा अवसर

नेपाल स्वास्थ्य,नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्वास्थ्यका विभिन्न पदमा रोजगारी खुलेको छ । उपप्राध्यापकदेखि अस्पताल सफाइकर्मीसम्मको विज्ञापन भएको छ । उक्त पदमा सूचना प्रकाशित भएको १५ दिनसम्ममा आवेदन दिन सकिने जनाइएको छ ।पूरा विवरणको लागि यो सूचना हेर्नुहोस्ः प्रकाशित मितिः २०७९ माघ १८, दिउँसो ४ः२७ बजे ।

कर्णाली प्रदेशमा स्वास्थ्यका पदहरुमा रोजगारीको अवसर

नेपाल स्वास्थ्य,प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवा लगायतका पदमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो । जसअन्तर्गत अहेव, अनमी, वैध, ल्याब असिस्टेण्टका पदहरुमा विज्ञापन खुलेको हो । योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त […]

प्रदेश १ मा स्वास्थ्यका पाँचौं र चौथों तहमा दरखास्त आह्वान

नेपाल स्वास्थ्य डटकम, लोक सेवा आयोग प्रदेश–नम्बर १ ले स्थानीय तहका लागि विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ स्वास्थ्य सेवाका सहायक स्तर पाचौँ तह र चौथो तहमा हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, अहेव, अनमी, ल्याब असिस्टेण्ट पदहरुको लागि आवेदन आह्वान गरेको हो । हेर्नुहोस् पूरा विज्ञापन: प्रकाशित मितिः २०७९ मंसिर […]

प्रदेश १ ले खुलायो स्वास्थ्यका चौथों र पाँचौं तहका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्य डटकम,स्थानीय सरकारी सेवा अन्तर्गत प्रदेश लोक सेवा आयोग प्रदेश नं.१ ले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खोलेकोे छ । जस अन्तर्गत हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, कविराज, ल्याब टेक्निसियन,एनेस्थेसिया सहायक, डेण्टल हाइजिनिष्ट,अहेव अनमी,बैध र ल्याब असिस्टेण्ट लगायतका पदमा विज्ञापन गरेको हो । यिनी पाँचौं र चौथौं तहका पदहरु हुन् । आयोगका अनुसार दरखास्त दिने अन्तिम […]

लोकसेवा आयोगले खुलायो स्वास्थ्यका सातौं र आठौं तहमा विज्ञापन

नेपाल स्वास्थ्य डेस्क,लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका विभिन्न पदहरुमा आन्तरिक, खुल्ला तथा समावेशी प्रतियोगिताको लागि विज्ञापन गरेको छ । आयोगले आज सूचना निकाल्दै स्वास्थ्य सेवाका आठौं तहमा मेडिकल अधिकृत, डेण्टल सर्जन, आयुर्वेद चिकित्सक र बायोमेडिकल इन्जिनियरको लागि आवेदन माग गरेको छ । त्यसैगरी सातौं तहमा नर्सिङ अधिकृत,मेडिकल ल्याब टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, फिजियोथेरापिष्ट, फार्मेसी […]

मधेश प्रदेशमा स्वास्थ्यका सातौं र आठौं तहका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्य डटकम,मधेश प्रदेशमा स्वास्थ्यका सातौं र आठौं तहका विभिन्न पदमा विज्ञापन भएको छ । स्वास्थ्य सेवाको अधिकृत आठौं तहमा मेडिकल अधिकृत र डेण्टल सर्जन त्यसैगरी सातौं तहमा नर्सिङ अधिकृत, फिजियोथेरापिष्ट, मेडिकल ल्याब टेक्नोलोजीष्ट जनस्वास्थ्य अधिकृत, बायोमेडिकल इञ्जिनियरमा विज्ञापन खुलेको छ । सातौं तहको लागि एक हजार दस्तुर बुझाउनु पर्नेछ र त्यस पछिका थप प्रत्येक […]

लुम्बिनी प्रदेशले खुलायो स्वास्थ्य पाँचौ तहका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्य प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न पदहरुको विज्ञापन गरेको छ । आयोगले आज सूचना निकाल्दैं स्वास्थ्य सेवा अन्तर्गत समेतका प्राविधिक सहायकस्तर पाँचौ तहमा विज्ञापन आव्हान गरेको हो । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक अन्तर्गत हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफर, […]

लोकसेवा आयोगले खुलायो स्वास्थ्यका विभिन्न पदमा विज्ञापन

नेपाल स्वास्थ्यलोकसेवा आयोगले स्वास्थ्य सेवामा एघारौं र नवौं तहका विभिन्न पदमा स्थायी विज्ञापन गरेको छ । आयोगले आज बुधबार गोरखापत्रमा सूचना निकाल्दैं विभिन्न पदका लागि आवेदन माग गरेको हो । हेर्नुहोस् पूरा विवरण: थप विवरण यहाँ गएर हेर्न सकिन्छ । https://epaper.gorkhapatraonline.com/pdf?file=/uploads/file/2022/10/gorkhapatra/2022-10-12-12-15-42-gopa-pdf-(1).pdf प्रकाशित मितिः २०७९ असोज २६, बिहान ८ः३० बजे

औषधी व्यवस्था विभागले माग्यो करारमा फार्मेसीका कर्मचारी

नेपाल स्वास्थ्य डटकम,औषधी व्यवस्था विभागले करारमा फार्मेसी अधिकृत र फार्मेसी सुपरभाइजर माग गरेको छ । विभाग र मातहतका कार्यालयका लागि अधिकृत ५ जना र सुपरभाइजर १० जनाको आवेदन माग गरेको हो । असोज २४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ भने छनौट प्रक्रिया अन्तर्वार्ता रहेको छ ।हेर्नुहोस् सूचनाः प्रकाशित मितिः २०७९ असोज ४ […]