प्रदेश १ मा स्वास्थ्यका पाँचौं र चौथों तहमा दरखास्त आह्वान

रोजगार

नेपाल स्वास्थ्य डटकम,

लोक सेवा आयोग प्रदेश–नम्बर १ ले स्थानीय तहका लागि विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ स्वास्थ्य सेवाका सहायक स्तर पाचौँ तह र चौथो तहमा हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, अहेव, अनमी, ल्याब असिस्टेण्ट पदहरुको लागि आवेदन आह्वान गरेको हो ।

हेर्नुहोस् पूरा विज्ञापन:


प्रकाशित मितिः २०७९ मंसिर २६, विहान ७ः३५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *