कर्णाली प्रदेशमा स्वास्थ्यका पदहरुमा रोजगारीको अवसर

रोजगार

नेपाल स्वास्थ्य,
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवा लगायतका पदमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो । जसअन्तर्गत अहेव, अनमी, वैध, ल्याब असिस्टेण्टका पदहरुमा विज्ञापन खुलेको हो ।

योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत माग १६ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
सूचनाः


प्रकाशित मितिः २०७९ पुस २६, बिहान ८ः२३ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *