स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

नेपाल स्वास्थ्य डटकम, स्वास्थ्य बीमा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, फार्मेसी अधिकृत लगायतका पदहरुमा दरखास्त आव्हान गरेको हो। हेर्नुहोस् विज्ञापन: प्रकाशित मितिः २०७९ भाद्र ३०

गुल्मी अस्पतालमा विभिन्न पदमा कर्मचारी माग

नेपाल स्वास्थ्य डेक्स गुल्मी जिल्लामा अवस्थित गुल्मी अस्पतालले विभिन्न पदमा कर्मचारीको आवेदन माग गरेको छ l अस्पतालले माग गरेको कर्मचारीहरु यसप्रकार रहेका छन् l हेरौ बिज्ञापन: प्रकाशित मिति: २०७९ भाद्र २७

म्याग्दीको बेनी अस्पतालले खोल्यो विभिन्न पदमा कर्मचारी

नेपाल स्वास्थ्य डेस्क, २०७९ श्रावण १० गण्डकी प्रदेशमा अवस्थित म्याग्दीको बेनी अस्पतालले विभिन्न पदमा विज्ञापन गरेको छ । अस्पतालले मेडिकल अधिकृत, स्टाफ नर्स, एनेस्थेसिया सहायक, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट,अहेब,अनमी र कार्यालय सहयोगीमा विज्ञापन खोलेको हो ।१५ दिनभित्र आवेदन दिन भनिएको अस्पतलाबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।हेर्नुहोस् विज्ञापनः

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रतिष्ठानले प्रादेशिक अस्पताल जनकपुरधामको लागि आवेदन माग गरेको हो । हेर्नुहोस् पूरा विवरण:

कीर्तिपुर अस्पतालले माग्यो स्टाफ नर्स

–नेपाल स्वास्थ्य डेक्स काठमाडौँको कीर्तिपुर अस्पतालले स्टाफ नर्सको लागि बिज्ञापन खुलाएको छ l केहि संख्यामा आवेदन मागेको उक्त बिज्ञापनमा यहि असार २८ गतेसम्म फर्म भर्न सकिने अस्पतालले जनाएको छ l हेरौ बिज्ञापन:

निक साइमन्स इन्सिच्युटद्धारा विभिन्न पदमा कर्मचारी माग

निक साइमन्स इन्सिच्युटले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एमडी, मेडिकल अधिकृत, बायोमेडिकल टेक्निसियन, ल्याब टेक्निसियन, रेडियोग्राफर पदमा उक्त संस्थाले विज्ञापन आह्वान गरेको हो ।हेर्नुहोस् विज्ञापनः

गंगालाल अस्पतालमा विभिन्न पदमा जागिर खुल्यो

गंगालाल अस्पताल काठमाण्डौंले स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि आवेदन माग गरेको छअस्पताले सूचना प्रकाशित गर्दे विशेषज्ञ चिकित्सकदेखि प्रशासनतर्फका विभिन्न पदहरुमा आवेदन माग गरेको हो । हेर्नुहोस् विज्ञापन:

निक साइमन्स इन्सिच्युटद्धारा कर्मचारी माग

निक साइमन्स इन्सिच्युटद्धारा कर्मचारी माग गरेको छ । तालीम म्यानेजरको लागि उक्त संस्थाले विज्ञापन आह्वान गरेको हो । जसमा आवेदन दिने म्याद जुन २२ गतेसम्म तोकिएको छ ।हेर्नुहोस् विज्ञापन:

सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवाको विज्ञापन खोल्यो

सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा समूह चौथो तहको प्राविधिक पदहरुमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । प्रदेश लोकसेवा आयोगले भारी संख्यामा विज्ञापन गरेको हो । विज्ञापन हेरौं: