स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

रोजगार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,

स्वास्थ्य बीमा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, नर्सिङ अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, फार्मेसी अधिकृत लगायतका पदहरुमा दरखास्त आव्हान गरेको हो।

हेर्नुहोस् विज्ञापन:


प्रकाशित मितिः २०७९ भाद्र ३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *