मधेश प्रदेशमा स्वास्थ्यका सातौं र आठौं तहका विभिन्न पदमा विज्ञापन

रोजगार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,
मधेश प्रदेशमा स्वास्थ्यका सातौं र आठौं तहका विभिन्न पदमा विज्ञापन भएको छ । स्वास्थ्य सेवाको अधिकृत आठौं तहमा मेडिकल अधिकृत र डेण्टल सर्जन त्यसैगरी सातौं तहमा नर्सिङ अधिकृत, फिजियोथेरापिष्ट, मेडिकल ल्याब टेक्नोलोजीष्ट जनस्वास्थ्य अधिकृत, बायोमेडिकल इञ्जिनियरमा विज्ञापन खुलेको छ ।

सातौं तहको लागि एक हजार दस्तुर बुझाउनु पर्नेछ र त्यस पछिका थप प्रत्येक (खुला, समावेशी र अन्तर सेवा) का लागि चार सय थप दस्तुर बुझाउनु पर्ने आयोगले जनाएको छ । परीक्षाको मिति भने पछि प्रकाशन गरिने सूचनामा जनाइएको छ ।
हेरौं पूरा विज्ञापनः


प्रकाशित मितिः २०७९ कार्तिक २४, साँझ ६ः१४ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *