पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको सफल अपरेशन

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य डटकम,
पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको सफल अपरेशन भएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा शाहको अपरेशन सफल भएको अस्पतालले जनाएको छ।

घाँटीमा समस्या देखिएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो । उनको गत बिहिबार अपरेशन भएको हो ।

प्रकाशित मितिः २०७९ कार्तिक २५, बिहान ८ः४७ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *