चिकित्सा शास्त्र अध्ययन संस्थानले माग्यो ५० स्टाफ नर्स

रोजगार

नेपाल स्वास्थ्य डटकम,

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ।संस्थानले सूचना जारी गर्दै शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो।

प्रकाशित मितिः २०८० भदौ २२ गते, बिहान ८ः०१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *