लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो करारमा स्वास्थ्यकर्मी

रोजगार

नेपाल स्वास्थ्य,
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले करारमा स्वास्थ्यकर्मीको लागि आवेदन खुलाएको छ । प्रकाशित भएको सूचना अनुसार प्रदेश अन्तर्गत रहेका कार्यालयहरुको लागि मन्त्रालयले विज्ञापन आह्वान गरेको हो ।
पूरा विवरण हेर्नुहोस् ।

प्रकाशित मितिः २०८० बैशाख १३, बिहान ९ः०३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *