लोकसेवा आयोगले ठूलो संख्यामा नर्ससहित माग्यो स्वास्थ्यकर्मी

रोजगार

नेपाल स्वास्थ्य, लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवाका पाँचौँ तहका (प्राविधिक) पदको आन्तरिक, खुल्ला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । आयोगले स्टाफ नर्स, फार्मेसी सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर, बायोमेडिकल टेक्निसियन लगायतका पदमा विज्ञापन खुलाएको हो ।

आवेदन www.psc.gov.np मा गएर दिन सकिन्छ।

प्रकाशित मिति: २०८० माघ २६ गते, बिहान ५:२३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *