कान्ति बाल अस्पतालमा विभिन्न पदमा रोजगारीको अवसर

रोजगार

नेपाल स्वास्थ्य, कान्ति बाल अस्पतालले चिकित्सक, नर्सिङ अधिकृत र स्टाफ नर्सको लागि करार सेवामा विज्ञापन आब्हान गरेको छ । अस्पतालले १९ जना मेडिकल अधिकृत, एक जना नर्सिङ अधिकृत र २४ जना स्टाफ नर्सको लागि रोजगारको अवसर सिर्जना गरेको हो । उक्त पदहरुमा जेठ १ भित्र दरखास्त पेश गर्न समय दिएको छ ।

सूचना यसप्रकार रहेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख १८ गते, दिउँसो ३ः०९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *