काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थमा कर्मचारी माग

रोजगार

नेपाल स्वास्थ्य, काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थमा कर्मचारी माग भएको छ । एक प्रकाशित सूचना अनुसार बरिष्ठ नर्सिंग सुपरभाइजर कन्सल्ट्यान्ट बालरोग विशेषज्ञ, मेडिकल अधिकृत, फिजियोथेरापिष्ट, स्टाफ नर्स, रेडियोग्राफर, ल्याब टेक्निसियन लगायतका पदहरुमा संस्थाले वित्रापन गरेको हो । आवेदन विज्ञापन प्रकाशित भएको मितिले ३० दिनसम्ममा दिन सकिनेछ ।

परीक्षाको किसिम भने पछि तोकिने संस्थाले जनाएको छ ।

प्रकाशित मितिः २०८२ जेठ १५ गते, दिउँसो १२ः१६ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *