डोटीमा भिरबाट लडेर गर्भवतीको मृत्यु

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,
डोटी जिल्लाको जोरायल गाउँपालिका १ कि एक गर्भवतीको भिरबाट लडेर मृत्यु भएको छ । जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी मंगलबार बिहान घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा स्याउला लिन गएकी थिइन ।


प्रकाशित मितिः २०८० बैशाख १३, बिहान ८ः५३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *