औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समिति गठन

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण समिति गठन गरेको छ ।

उक्त समितिमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, नेपाल औषधि लिमिटेडका अध्यक्ष र महाप्रवन्धकसमेत रहेका छन्।

प्रकाशित मिति:२०८२ बैशाख ३१ गते, बिहान ११:३९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *