२० विद्यालयमा ‘विद्यालय स्वास्थ्यकर्मी’ कार्यक्रम लागू

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य, लुम्बिनी प्रदेशका विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रम लागू गरिएको छ । सामाजिक विकास मन्त्रालयको ‘एक विद्यालय, एक स्वास्थ्यकर्मी’ नीति अनुसार स्वास्थ्यकर्मीहरूको परिचालन गरिएको हो। पहिलो चरणमा बाँकेका १२ र रोल्पा ८ गरी २० विद्यालयमा उक्त कार्यक्रम कार्यान्वयनमा आएको हो।

प्रकाशित मिति: २०८२ जेठ १ गते, बिहान १०:४१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *