नेपाल स्वास्थ्य डटकम,
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ करार सेवामा कर्मचारी माग गरेको छ।
कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरे बमोजिम मन्त्रालयले स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको छ ।
हेर्नुहोस् सूचनाः

प्रकाशित मितिः २०८० असार २० गते, बिहान ७ः३९ बजे

