गंगालाल अस्पतालले माग्यो नर्स, सर्जनसहित कर्मचारी

रोजगार

नेपाल स्वास्थ्य, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १३ जना कर्मचारी माग गरेको छ। अस्पतालले सर्जनदेखि प्रशासनसम्मका कर्मचारी मागेको हो ।

अस्पतालले शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।

प्रकाशित मिति: २०८० कार्तिक २४ गते, बिहान ८:५२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *