तोरीको फूलमा पुतली
घोराही उपमहानगरपालिका–५ मन्नामेस्थित किसानको बारीमा फूलेको तोरीको फूलको रस खाँदै पुतली । तस्बिर : कुलदीप न्यौपाने /रासस प्रकाशित मिति: २०८० मङ्सिर २ गते, साझ ७:४९ बजे
घोराही उपमहानगरपालिका–५ मन्नामेस्थित किसानको बारीमा फूलेको तोरीको फूलको रस खाँदै पुतली । तस्बिर : कुलदीप न्यौपाने /रासस प्रकाशित मिति: २०८० मङ्सिर २ गते, साझ ७:४९ बजे
नेपाल स्वास्थ्य, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १३ जना कर्मचारी माग गरेको छ। अस्पतालले सर्जनदेखि प्रशासनसम्मका कर्मचारी मागेको हो । अस्पतालले शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो । प्रकाशित मिति: २०८० कार्तिक २४ गते, बिहान ८:५२ बजे
नेपाल स्वास्थ्य डटकमडा. सन्दुक रुइत प्रख्यात नेपाली आँखाका डाक्टर हुन् । उनको अर्को विशिष्ट पहिचान भनेको रोमोन म्याग्सेसे पुरस्कार र इसा अवार्डजस्ता चर्चित पुरस्कार प्राप्त गर्ने शौभाग्य उनले पाए । काठमाण्डौंको तिलगंगा आँखा केन्द्रका निर्देशक पनि रहेका उनी बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सा पद्धति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता समेत उनी हुन्। उनले आफ्नै हातले धेरै जनाको […]
नेपालगन्ज- भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्श तथा उपचार सेवा थालिएको छ। आफन्त गुमाएका कारण उनीहरू शोकमा छन्। भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिम प्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला […]
– विमल नेपालब्यूँझदा आँखाअघि थिएनन्– आफूले बनाएका सुन्दर चित्रहरू । भित्तामा भातको माडले टाँसेका गोरखापत्रहरू । टेबलमा छरपस्ट किताब र कापीहरू । जुटको डोरीमा झुन्ड्याएको नीलो फ्रक र आकाशे रङका सर्टहरू । देखियो– वरिपरि हरिया स्याउला र भकारी । खाँबोको चोकेमा झुन्ड्याएको कम्ब्याट ड्रेस । केही बुढा मान्छेका पुराना फोटाहरू । निकै तल खोलो सुसाएको […]
नेपाल स्वास्थ्य डटकम,सरकारले जाजरकोट भूकम्पका घाइतेहरुको उपचार नि:शुल्क गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । भूकम्पमा परि घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । प्रकाशित मिति: २०८० कार्तिक १९ […]
नेपाल स्वास्थ्य डटकम, भूकम्प आएपछि पनि पटक पटक ससाना धक्काहरु आउने भएकाले सुरक्षित रहन निम्न कुराहरुमा ध्यान दिनुपर्दछ: १. भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्नुहोस्। उक्त झोलामा यी वस्तु हुनुपर्खछ टर्च र व्याट्री, सानो रेडियो, एक दिनकालागि पुग्ने चिउरा तथा तयारी चाउचाउजस्ता पर्याप्त मात्रामा सुक्खा खाना, खानेपानी भएको प्लास्टिकको एक बोतल, जरुरी औषधिहरु र […]
नेपाल स्वास्थ्य डटकम, शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ। हालसम्म भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ भने भूकम्पका कारण सयौं घाइते भएका छन् । भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको छ। भूकम्पका कारण ठाउँ-ठाउँमा सडक अवरुद्ध भएको र टेलिफाेनले काम नगरेकाले उद्धारमा […]
नेपाल स्वास्थ्य,अपाङ्गतामैत्री प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका – २०७९ सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अन्र्तगत रहेको परिवार कल्याण महाशाखाले एक कार्यक्रमकाबीच निर्देशिका सार्वजनिक गरेको हो । निर्देशिकामा प्रत्येक स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा अपाङ्गतामैत्री हुनुपर्ने,अपाङ्गताका वर्गीकरण अनुसार अनुकुल र उपयुक्त विधिबाट सेवाका बारे जानकारी गराई सेवाग्राहीलाई आफै निर्णयमा पुग्न […]