कान्ति बाल अस्पतालमा रोजगारीको अवसर 

रोजगार हेडलाइन्स

नेपाल स्वास्थ्य, कान्ति बाल अस्पतालमा चिकित्सक, बायोमेडिकल इन्जिनियर, नर्सहरुको लागि रोजगारीको अवसर खुलेको छ । अस्पतालले करार सेवामा पदपूर्ति गर्नका लागि २४ जना मेडिकल अधिकृत, १ जना बायोमेडिकल इन्जिनियर र १७ जना स्टाफ नर्सका लागि दरखास्त आव्हान गरेको छ । आगामी १८ मंसिरसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २०८२ मङ्सिर ५ गते, दिउँसो ११:४० बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *