कपिलवस्तु अस्पतालको प्रयोगशालामा कल्चर सेवा सुरु

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, कपिलवस्तु अस्पतालको प्रयोगशालामा कल्चर सेवा सुरु भएको छ। उक्त सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम सारुले उद्घघाटन गरेका छन्।उक्त सेवाको उद्घघाटन गर्दै मन्त्री सारुले गुणस्तरीय सेवा प्रदान गर्ने बिषयमा लाग्न र अस्पताललाई आत्मनिर्भर बनाउन योजनाबद्ध रुपमा अघि बढ्न सुझाव दिएका छन्। सोही अवसरमा कपिलवस्तु आयुर्बेद केन्द्रको पनि अवलोकन गर्दै नागरिकको सहज सेवामा समर्पित हुन आग्रह गरेका थिए।

प्रकाशित मिति: २०८२ मङ्सिर १२ गते, दिउँसो १२:३५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *