नेपाल स्वास्थ्य डेक्स
पछिल्लो चौबिस घण्टामा देशभर ९८ जना कोभिड संक्रमित थपिएका छन् । दुई हजार १५४ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l यो संगै संक्रमितको संख्या ५६४ पुगेको छ ।