नेपाल स्वास्थ्य डेक्स
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ l जसमा ४०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिषदले जनाएको छ l नतिजा www.nhpc.gov.np मा गएर हेर्न सकिन्छ l