दाङमा सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले माग्यो भारी संख्यामा कर्मचारी

गृहपृष्ठ रोजगार हेडलाइन्स

नेपाल स्वास्थ्य, दाङको घोराहीमा सञ्चालनमा आउन लागेको सञ्जीवनी अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ। उसले चिकित्सक, नर्स, पारामेडिक्स, बायोमेडिकल इन्जिनियर, प्रशासनका कर्मचारी लगायतमा भारी संख्यामा विज्ञापन गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गर्दे उक्त जानकारी दिएको हो । अस्पतालले सबै गरी करिब ८२१ जना कर्मचारी माग गरेको हो ।

प्रकाशित मितिः २०८१ पौष १३ गते, बिहान ७ः३३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *