गुल्मीको छत्रकोट जिपलाइन उद्घाटनमा हेल्थ डेक्स (फोटोफिचर)

फोटोफिचर हेडलाइन्स

नेपाल स्वास्थ्य, गुल्मीको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडानम्बर–३ को छत्रकोट देवालय मन्दिरदेखि अर्को भगवती मन्दिर–लुम्छासम्म पुग्ने गरी जिपलाइन निर्माण कार्य गरिएको हो । यसैबीच जिपलाइनको उद्घाटन समारोहमा हेल्थडेक्स संचालन गरिएको छ । हेल्थडेक्समा औषधीसहितका स्वास्थ्यकर्मीको व्यवस्था गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक श्यामसुन्दर पोखरेलले जानकारी दिए । पालीकाको स्वास्थ्य शाखाको समन्वयमा हेल्थ डेस्कको व्यवस्थापन गरिएको हो ।

हेर्नुहोस् फोटोहरुः

तस्बीर सौजन्यः श्यामसुन्दर पोखरेल/स्वास्थ्य शाखा प्रमुख

प्रकाशित मितिः २०८१ पौष १३ गते, बिहान ७ः५३ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *