नेपाल स्वास्थ्य डटकम
स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय सर्ने भएको छ। काठमाण्डौंको टेकुबाट बबरमहलमा सर्ने बोर्डले एक विज्ञप्ती निकाल्दैं जानकारी दिएको छ । जारी गरेको सूचना अनुसार कार्यालय सर्दा सेवा प्रवाहमा भने अवरोध नहुने बोर्डले जनाएको छ ।
यदि कुनै समस्या भए वा बुझ्नु परे टोल फ्रि नं १६६००१११२२४ मा सम्पर्क गर्न भनिएको छ ।
प्रकाशित मितिः २०८० कार्तिक १३, दिउँसो ३ः१२ बजे ।

