कोशी प्रदेशले खुलायो एचए,नर्स लगायतका पदमा रोजगारी

रोजगार

नेपाल स्वास्थ्य, कोशी प्रदेशले हेल्थ असिस्टेन्ट, नर्स, ल्याब टेक्निसियन, बायोमेडिकल टेक्निसियन, डेन्टल हाइजिनिष्टका पदमा विज्ञापन खुलाएको छ। आयोगले एक सूचना जारी गर्दै उक्त पदहरुमा विज्ञापन खुलाएको हो। दरखास्त आवेदन आउँदो पुस १४ गतेसम्म दिनुपर्नेछ ।

प्रकाशित मितिः २०८१ मंसिर २४ गते, दिउँसो ४ः११ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *