काठमाडौँ महानगरले माग्यो १०८ जना स्वास्थ्यकर्मी

रोजगार हेडलाइन्स

नेपाल स्वास्थ्य, काठमाडौं महानगरपालिकाले करारमा १०८ जना स्वास्थ्यकर्मी माग गरेको छ।  महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै १०८ जना स्वास्थ्यकर्मी माग गरेको हो। 

महानगरपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक परेकाले करारमा स्वास्थ्यकर्मी माग गरेको पालिकाले जनाएको छ। 

प्रकाशित मिति: २०८१ कार्तिक ७ गते, साँझ ०७:२५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *