भिटामिन ‘ए’ र जुकाको औषधी स्वास्थ्य संस्थामा थप २ हप्तासम्म उपलब्ध हुने

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य
गत कार्तिक २ र ३ गते ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न भएपनि सो अवधीमा छुटेका बालबालिकालाई सरकारले थप २ हप्ताको समय दिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जानकारी दिएको छ ।

सूचना अनुसार यसरी सो समयमा छुट भएका बालबालिकाको लागि २ हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने जनाइएको छ ।

प्रकाशित मितिः २०७९ कार्तिक ५ गते, दिउँसो ३ः३७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *