फार्मेसी परिषद्ले तय गर्यो लाइसेन्स परीक्षाको मिति

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य

नेपाल फार्मेसी परिषद्‍ले लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने जनाएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा विहान १० बजे हुने सूचनामा उल्लेख छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौं तय गरिएको परीक्षा दिन सहभागी बिहान ७ः३० बजे केन्द्रमा पुग्नु पर्नेछ ।


प्रकाशित मितिः २०७९ कार्तिक ४ गते, शुक्रबार बिहान ११ः१७ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *