नेपाल स्वास्थ्य डेस्क,
नेपाल नर्सिङ परिषद्ले लाइसेन्स परीक्षाको मिति तय गरेको छ । परिषद्को परीक्षा समितिले यहि कार्तिक २४ गते हुने जनाएको छ । परिषद्का अनुसार पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ तथा बिएमएस उत्तीर्ण गरेकाहरुले परीक्षामा भाग लिन पाउनेछन्।
हेरौं विस्तृत सूचनाः

प्रकाशित मितिः २०७९ कार्तिक १८ गते, विहान ९ः५० बजे

