रोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ । गत शनिबार उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश खोप समन्वय समिति अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठले जिल्लालाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा गरेकी हुन् । 

जिल्लाका पालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति: २०८२ जेठ ११ गते, दिउँसो१२:०८ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *